• २०८३ बैशाख ८ गते मङ्गलवार

सुदुरपश्चिममा घाँस काट्ने क्रममा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ११,बझाङ । बझाङको जयपृथ्वी नगरपालिका– १ भण्डारकी २६ वर्षीया शर्मिला विष्टको घाँस काट्ने क्रममा लडेर मृ’त्यु भएको छ।

आज बिहान ७ः०० बजे साथीसँग घाँस काट्न भनेर घरबाट निस्किएकी विष्ट घाँस काट्ने ठाउँ पुगेको एक घण्टापछि सडकमाथिको भिरबाट खसेपछि गम्भिरर घाइते भई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजाँदै गर्दा बाटामै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस