• २०८१ बैशाख ३० गते आइतवार

हाम्रो बारेमा

ट्वान्टीफाेर नेपाल मिडिया प्रा.लि. (twentyfour nepal media Pvt. Ltd.) द्वारा सञ्चालित www.khabar24nepal.com ले विविध विधाका समाचारहरु अनवरत रुपमा सम्प्रेषण गर्दछ । www.khabar24nepal.com ले राजनीतिक, सामाजिक, समसामायिक, आर्थिक, खेलकुद, मनोरञ्जनात्मक, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न विधामा खोजमूलक र रोचक कभर तथा फिचर रिपोर्ट प्रस्तुत गर्दछ । देशका ७ वटै प्रदेश, ७७ जिल्ला, ६ महानगरपालिका, ११ उप-महानगरपालिका, २७६ नगरपालिका, ४६० गाँउपालिका गरि ७५३ नपा/गापा समेतलाई जाेडेर एक ठाँउमा उक्त स्थानका सुचना, समाचार एवम् जानकारी ल्याउने लक्ष्य रहेकाे छ ।

निष्पक्षता www.khabar24nepal.com को विशिष्ट पक्ष हो । www.khabar24nepal.com ले समाचार र विज्ञापनको सन्तुलनलाई विशेष महत्व दिने गर्दछ । सार्वजनिक चांसो, राष्ट्रहित र परोपकारका विषय यसको प्राथमिकतामा पर्दछन् । 

हामीलाई सम्पर्क गर्नुहोस :
ट्वान्टीफाेर नेपाल मिडिया प्रा.लि.
कामनपा १६, माछापाेखरी शेरचन प्लाजा
काठमाडौँ, नेपाल
सम्पर्क : ०१-४३६९०३०, Viber : 9813991370

tiktok : https://www.tiktok.com/@khabar24nepal
इमेल : khabar24nepal2075@gmail.com , विज्ञापनका लागि: khabar24nepal.ads@gmail.com

 

प्रतिक्रिया दिनुहोस