हाम्रो बारेमा

खबर 24 नेपालले विविध विधाका समाचारहरु अनवरत रुपमा सम्प्रेषण गर्दछ । खबर 24 नेपालले राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जनलगायतका विभिन्न विधामा खोजमूलक र रोचक कभर तथा फिचर रिपोर्ट प्रस्तुत गर्दछ । निष्पक्षता खबर 24 नेपालको विशिष्ट पक्ष हो । खबर 24 नेपालले समाचार र विज्ञापनको सन्तुलनलाई विशेष महत्व दिने गर्दछ ।

सार्वजनिक चांसो, राष्ट्रहित र परोपकारका विषय यसको प्रथामिकतामा पर्दछन् ।

खबर 24 नेपाल डटकम (  www.khabar24nepal.com ) 24 नेपाल मिडिया प्रा. लि ले संचालन गरेको  हो । यसको कार्यालय काठमाण्डौ १६, बालाजु (बालाजु चाैकी नजिक) रहेकाे छ ।

तपाइहरूले फोन नम्बर 977-1-4359030,  977-9851232670, 977-9865497044, 9813991370 मार्फत हामीसँग जाेडिन सक्नु हुनेछ।

वा ईमेल [email protected] मार्फत  www.khabar24nepal.com मा सम्पर्क गर्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस