• २०८३ बैशाख ८ गते मङ्गलवार

मन्त्रिपरिसद् बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । मन्त्रिपरिसद् बैठक सुरू भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै केही निर्णयसम्म लिईनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस