• २०८२ असार ५ गते बिहिवार

टोखामा भेटियो एक युवकको शव

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा अन्दाजी २४–२५ वर्षको युवकको शव फेला परेको छ । शव शुक्रबार बिहान फेला परेको हो ।

सडक किनारको खोल्सा छेउमा शव भेटिएको हो । मृत्युको कारण खुल्न सकेको छैन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणीन्द्र प्रसाईंले शवको पहिचान नखुलेको जानकारी दिए । मृतकको शरीरमा चोटपटक पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस