• २०८३ जेष्ठ १७ गते आइतवार

इलाममा कोरोना संक्रमित २ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, इलाम । कोभिड–१९ बाट ईलामका एक पुरुषको निधन भएको छ । इलाम–१ का २५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।फोक्सोसम्बन्धी दीर्घ रोगभएको उनलाई संक्रमण पुष्टि भइ अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै, प्रतिष्ठानमा मोरङका अर्का पुरुषको पनि आज विहान उपचारको क्रममा निधन भएको छ । डाइबिटिजको समस्या रहेका उनलाई पनि संक्रमण पुष्टि भइ अस्पताल भर्ना गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस