भाद्र १८, पोखरा। गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ३१जनामा कोरोना पुष्टि भएसगै संक्रमितको संख्या २३०८ पुगेको छ ।