• २०८३ बैशाख १६ गते बुधवार

दाङमा क्षयरोगका कारण १५ जनाको मृत्यु

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, दाङ । स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७६/०७७ मात्रै आठ सय ५७ र क्षयरोग देखिएको थियो भने भने चालु आर्थिक वर्षको पाँच महिनामा एक सय ९८ जनामा क्षयरोग देखिएको क्षय तथा कुष्ठ रोग अधिकृत लक्ष्मण केसीले जानकारी दिनुभयो । वर्सेनी क्षयरोगका विरामी बढ्दै गएको उहाँको भनाई छ ।

समयमै उपचार पाए र नियमित ६ महिना औषधि सेवन गरे रोग निको हुने उहाँले बताउनु भयाे । उहाँका अनुसार जिल्लामा अहिलेसम्म क्षयरोग पुष्टि भएका मध्ये ९२ प्रतिशत निको भइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस