• २०८३ बैशाख २० गते आइतवार

काँग्रेसले प्रकाशमानलाई दिएन टिकट, काठमाडौँ- १ मा प्रबल थापा बने उम्मेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । नेपाली काँग्रेसले काठमाडौँ- १ मा प्रबल थापालाई उम्मेदवार बनाएको छ ।

यसअघि प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक उनलाई टिकट नदिएर थापालाई टिकट दिइएको छ । यस क्षेत्रवाट सिंहले २०६४, २०७०, २०७४ र २०७९ मा गरेर चार पटक चुनाव जितेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस