• २०८३ जेष्ठ ३१ गते आइतवार

नाबालिकालाई जबरजस्ती करणीको आरोपमा मोरङबाट एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, मोरङ। मोरङबाट नाबालिकालाई जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका- ९ मा १३ बर्षिय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ बर्षिय रामबहादुर तामाङ पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस