• २०८३ जेष्ठ ३१ गते आइतवार

प्युठानमा बेवाररिसे भेटिए ७ थान भरुवा बन्दुक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११,बुटवल । लुम्बिनी प्रदेशको प्युठानमा ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएका छन् । प्युठानको नौबाहिनी गाउँपालिका- ७ लेखखर्क र डाँडाखर्कबाट एक नाले ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस