• २०८३ असार १८ गते बिहिवार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २२, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३८ सयले घटेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४८८० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०३० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस