• २०८३ जेष्ठ १६ गते शनिवार

चुच्चेपाटीको भाटभटेनी सुपरमार्केटभित्र ६ शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९,काठमाडौं । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ शव फेला परेको छ । पूर्ण रूपमा जलेको भाटभटेनीको स्टोर सफा गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी अपीलराज बोहोराले जानकारी दिए । शवको पहिचान खुलेको छैन ।

यही भदौ २३ गतेदेखि ‘जेनजी’को प्रदर्शनका क्रममा देशभर जनधनको ठूलो क्षति भएको छ । भदौ २४ गते देशभर तोडफोड र आगजनी गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस