• २०८३ असोज १५ गते बिहिवार

सुनचाँदीको मुल्य स्थिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौं ।  नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस