• २०८३ भाद्र ९ गते मङ्गलवार

एमाले सचिवालय बैठक बस्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ । आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन् ।

बैठक बिहानवाट सुरू हुने छ । आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको भिन्न परिस्थीतिका बारेमा छलफल हुने जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस