• २०८३ भाद्र ८ गते सोमवार

स्वास्थ्य परिक्षणपछि निवास फर्किए सभामुख अर्याल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काडमाडौं । प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल स्वास्थ्य परिक्षणपछि निवास फर्किएका छन् ।

छातीमा समस्या देखिएपछि सभामुख अर्याल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।

साभामुखको सचिवालयले अर्याल नियमित स्वास्थ्य परीक्षण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट निवास फर्किएको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस