• २०८१ जेष्ठ ६ गते आइतवार

प्रधानसेनापति शर्मा स्वस्थ्य परीक्षणका लागि बिदा बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जानु हुनेभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गते बैठकले उहाँको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो ।

उहाँको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस