• २०८१ फाल्गुन ७ गते बुधवार

राष्ट्रियसभा अध्यक्षको निर्वाचन : संसद् सचिवालयद्वारा सम्भावित कार्यसूची सार्वजनिक

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । संघीय संसद् सचिवालयले मंगलबार बिहान ११ बजेर ९ मिनेटमा तय भएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने उक्त बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस