• २०८३ बैशाख १८ गते शुक्रवार

मन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज भेटवार्ता गरेका छन् ।

सो भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिएका छन् । रायमाझी मन्त्री बनेकोमा क्वात्राले बधाईसमेत दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस