• २०८३ जेष्ठ ४ गते सोमवार

सशस्त्र प्रहरीका ८ डीआईजीको सरुवा (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौँ। गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी को काज सरुवा गरेको छ ।

डीआईजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको पनि सरुवा भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डीआईजी र १ जना एसएसपीको सरुवा गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस