• २०८१ जेष्ठ ६ गते आइतवार

थप ७८२ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३, काठमाडौँ। थप ७ सय ८२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ जना रहेको छ । मन्त्रालयका अनुसार आज १ हजार २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ जना रहेको छ । आज १६जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय ६५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस