• २०८३ बैशाख १९ गते शनिवार

आज राति चन्द्रग्रहण लाग्ने

पढ्न लाग्ने समय : १ मिनेट

पौष २५ , काठमाडौँ । आज राति चन्द्रग्रहण लाग्ने खगोलविद्ले बताएका छन् । राति १० बजेर ५२ मिनेटमा सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्य हुने र राति २ बजेर ५७ मिनेटमा सकिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएकाे र  यो ग्रहणको बेलाका तस्बिरको वैज्ञानिक परीक्षण गर्न वैज्ञानिकका लागि महत्पूर्ण हुने उनले बताएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस