• २०८३ बैशाख ५ गते शनिवार

आलिया फेरि ट्रोल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, मुम्बई । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ पछिल्लो समय बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छन्। उनी पहिरनका कारण ट्रोलमा परेकी हुन्।

सेलिब्रेटीहरु ट्रोलमा पर्नु सामान्य भएको छ। उनीहरुले पोष्ट गर्ने हरेक चिजलाई सामाजिक सञ्जाल प्रयोगर्कताहरुले मिहिन ढंगले नियाल्ने हुँदा उनीहरु ट्रोलमा पर्ने गरेका छन्। आलियाले एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छन्। उक्त तस्बिरमा उनको ब्लाउजलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरेका हुन्। उनीहरुले आलियालाई किन उल्टो ब्लाउज पहिरिएको भन्दै ट्रोल गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस