• २०८३ बैशाख १६ गते बुधवार

नेपालका लागि अञ्जनले गरे गोल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १७ काठमाडौं । जारी नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टिमले एक गोल गरेको छ ।

खेलको ३६ औं मिनेटमा जर्सी नं १४ का अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् ।

६ वर्षपछि नेपालले घरेलु मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस