• २०८३ बैशाख २५ गते शुक्रवार

संसदको एक समितिको मात्रै बैठक बस्दैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १ , काठमाडौं । संघीय संसद अन्तर्गत आज एक समितिको मात्रै बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा उक्त बैठक बस्नेछ ।

जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यावसायी परिषद (दोस्रो संसोधन) बिधेयक, २०८१ को सबन्धमा दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस