• २०८३ बैशाख ११ गते शुक्रवार

फर्किनुभयो दाङबाट निर्वाचित प्रदेशसभा सांसद वली (विज्ञप्तिसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

साउन १८, काठमाडौं । दाङबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली नेकपा एमालेमै फर्किनुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बहुमत जुटाएर विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि निवेदन दिएकै दिन वली एमालेमै फर्किनुभएको हो ।

नेकपाबाट निर्वाचित वलीले केही महिनाअघि आफू माओवादीमा रहने घोषणा गर्नुभएको थियो । उहाँले एमाले रोजेलगत्तै विपक्षी गठबन्धनको संख्या घटेको छ ।

वलीले जारी गरेको विज्ञप्ति :

Sharing

प्रतिक्रिया दिनुहोस