• २०८३ बैशाख ४ गते शुक्रवार

सञ्चारकर्मी अधिकारीको “एकहोरो माया”

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, मुगु । सञ्चारकर्मी प्रिया अधिकारीले नया भिडियो गित सार्वजनिक गरेकि छन् । सार्वजानिक भिडियोमा “एकहोरो माया” बोलको गितमा सञ्चारकर्मी अधिकारीले अभिनय गरेकी हुन ।


उक्त एकहोरो म्युजिक भिडियोमा सन्तोष भट्टराईको शब्द , निर्मल केसि र भावना जिसिको स्वरमा उक्त म्युजिक भिडियो सार्वजानिक गरिएको हो । यसमा मुख्य अभिनयको भुमिका सञ्चारकर्मी प्रिया अधिकारी र सुमन घिमिरेको रहेको छ । यस म्युजिक भिडियोको छायांकन विवेक चालिसेले गरेका छन् । सो गितलाई प्रेम कुमार थारुले सम्पादन गरेका छन् भने गितको शंकरा डिजिटल रेकडिंङ्ग स्टुडियोमा गरिएको अभिनयकर्ता प्रिया अधिकारीले बताईन ।

उनले भनिन यो गितको म्युजिक भिडियो एकहोरो माया प्रिया अधिकारीको अफिसियल युट्व च्यानलबाट सार्वजानिक भई सोही च्यानलबाट हेर्न पनि सकिने अधिकारीले जानकारी दिईन । मायामा सम्बन्ध बिच्छेद पश्चातउक्त दुरदर्शाबाट पाईने धोका, बिछोडको प्रस्तुती दर्शाईएको छ । कतिपय युवायुवती किशोर किशोरीले सानै उमेरमा प्रेम सम्बन्धमा गाँसि पछि हुने सम्बन्ध बिच्छेदेको कुरालाई आत्म साथगर्दे मायामा सम्बन्ध बिच्छेद भएपछि यस्तो अवस्था हुन्छ भनेर म्युजिक भिडियोमा दर्शाईएको बताईन । यदि प्रेम सम्बन्धमाबाँधिएको प्रेम जोडीलाई यदि पछि धोका पाईन्छ भने यस्तो अवस्थानगर्न पनिउनले आग्रह गरेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस