• २०८३ बैशाख ११ गते शुक्रवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा साउन २० गतेसम्म (आदेशसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौँ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा झनै खुकुलो गर्दै साउन २० गतेसम्म थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोनाको जोखिम कायमै रहेको हुँदा निषेधाज्ञा साउन २० गतेसम्मका लागि थप गरेका हुन् ।

केही क्षेत्रमा थप खुकुलो गर्दै उपत्यकाको जारी निषेधाज्ञा साउन २० गतेसम्म थप्ने निर्णय गरेको छ । यसअघि पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज रातिसम्मका लागि थपिएको थियो ।

यस्तो छ आदेश

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/07/kkkkk.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस