• २०८३ जेष्ठ ६ गते बुधवार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको २ हजारले घटेर तोलाको ३ लाख १७ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ३ लाख १९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले घटेर ५५१५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५७२० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस