• २०८३ जेष्ठ ५ गते मङ्गलवार

देउवालाई विश्वासको मत दिने माओवादी संसदीय दलको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रका सासंद मातृका यादवका अनुसार आज बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले आज संसद्मा विश्वासको मत लिने कार्यक्रम छ ।

Sharing

प्रतिक्रिया दिनुहोस