फागुन १५, कैलाली । कैलाली गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका ३५ वर्षीय शिवचरण राना मृत फेला परेका छन्। प्रहरीका अनुसार उनिलाई सोही ठाउँमा मृत्त फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको हो । रानाको मृत्य ‘रहस्यमय’ भएकोले अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए।