• २०८३ बैशाख ७ गते सोमवार

थप २१३ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ७० हजार५ सय ८८ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौँ । थप २ सय १३ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ९६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या २ हजार २० जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस