• २०८३ असोज २९ गते बिहिवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७७१ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७७१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ६३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १११, हर्न निषेधमा २६, लेन क्रसमा ४१, अवस्था ठिक नभएको २३, एकतर्फीमा ११ र अन्यमा ४३२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५१६ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी RED लाईट ५६ तिর् गति ६३ हर्न लेन १११ अवस्था ठिक नमएको २६ ONE WAY ४१ २३ अन्य ११ ४३२ २४ घन्टे कारवाही संखव्या ७७१ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu CONTACT 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस