• २०८३ जेष्ठ १९ गते मङ्गलवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, काठमाडौँ। आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९६ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस