• २०८३ जेष्ठ २ गते शनिवार

महाधिवेशनको मिति सार्ने कांग्रेसको तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौँ । कोरोना भाइरसको महामारीको कारणले निर्धारित मितिमा कांग्रेसको १४औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै मिति सार्ने र कार्यसमितिको म्याद थप गर्ने तयारीमा लागेको हो ।

पार्टीभित्रकै केही नेताहरुले भने तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान राख्नै मिति सार्न नहनुने दबाब दिँदै आएको बताइएको छ ।कांग्रेसले आगामी फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस