• २०८३ असार १७ गते बुधवार

काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्तमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्र २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसमध्ये काठमाडौँ जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस