• २०८३ जेष्ठ २ गते शनिवार

बुटवल उपमहानगरको कार्यालयमा आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरिएको छ ।

जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा बुटवलस्थित उपमहानगरको कार्यालयमा आगजनी गरिएको छ ।

त्यस्तै बुटवलमा रहेको एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका छन् भने राष्ट्रिय जनमोर्चाको कार्यालयमा पनि आगजनी गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस