प्रसिद्ध समाजसेवी शुवास शाहीको नेतृत्वद्धारा धनगढीमा वृक्षरोपण अभियान
भाद्र १ , कैलाली । धनगढीलाई सफा र हरियाली वातावरण वनाउने मुख्य उद्देश्यका साथ धनगढीका प्रसिद्ध समाजसेवी शुवास शाहीकाे नेतृत्वमा सन् २०१२ मा स्थापना भयकाे Green Clean Dhangadhi को वृक्षरोपण अभियानले धनगढीमा निरन्तरता पाएकाे छ। “धनगढी क्षेत्रका विभिन्न विद्यालय, मन्दिर र सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्ने सिलसिलामा आजसम्म धनगढी-३ त्रिभुवन माध्यमिक विद्यालय परिसर बोराडाँडी, धनगढी-१३ जनता राजपुर मा. वि. राजपुर, धनगढी-६ जाइस्थित भैरवकाली मन्दिर परिसर, धनगढी-२ शारदा मा.वि परिसर र धनगढी-१३ कैलाली सामुदायिक वन तथा जनता राष्ट्रिय मा.वि परिसर गरी ५ दिन निरन्तर बृक्षरोपण कार्यक्रममा छौं” Green Clean Dhangadhi का सदस्य समुयल न्यौपानेले बताउनुभयो।

डिभिजन बन कार्यालय धनगढीबाट प्राप्त कल्कि, लिप्टिस, खयर, सीसम, डाली घाँस लगायत विभिन्न प्रकारका ५०० बोट लगाइसकेको बताउनुहुन्छ ,Green Clean Dhangadhi का सदस्य अभिनास गुरागाईं Green Clean Dhangadhi ले विभिन्न बाल क्लब, स्थानीय युवा क्लब, विभिन्न सामाजिक संस्था र सरकारी निकायसँग सहकार्य गरेर अघि बढिरहेको बताउनुहुन्छ Green Clean Dhangadhi का अर्का सदस्य शुभम पनेरु। धनगढीलाई सफा र हरियाली वातावरण वनाउने मुख्य उद्देश्यका साथ धनगढीका प्रसिद्ध समाजसेवी शुवास शाहीकाे नेतृत्वमा सन् २०१२ मा स्थापना भयकाे Green Clean Dhangadhi को वृक्षरोपण अभियानले धनगढीमा निरन्तरता पाएकाे छ।
धनगढीलाई सफा र हरियाली वातावरण वनाउने मुख्य उद्देश्यका साथ धनगढीका प्रसिद्ध समाजसेवी शुवास शाहीकाे नेतृत्वमा सन् २०१२ मा स्थापना भयकाे Green Clean Dhangadhi को वृक्षरोपण अभियानले धनगढीमा निरन्तरता पाएकाे छ।
“धनगढी क्षेत्रका विभिन्न विद्यालय, मन्दिर र सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्ने सिलसिलामा आजसम्म धनगढी-३ त्रिभुवन माध्यमिक विद्यालय परिसर बोराडाँडी, धनगढी-१३ जनता राजपुर मा. वि. राजपुर, धनगढी-६ जाइस्थित भैरवकाली मन्दिर परिसर, धनगढी-२ शारदा मा.वि परिसर र धनगढी-१३ कैलाली सामुदायिक वन तथा जनता राष्ट्रिय मा.वि परिसर गरी ५ दिन निरन्तर बृक्षरोपण कार्यक्रममा छौं” Green Clean Dhangadhi का सदस्य समुयल न्यौपानेले बताउनुभयो। डिभिजन बन कार्यालय धनगढीबाट प्राप्त कल्कि, लिप्टिस, खयर, सीसम, डाली घाँस लगायत विभिन्न प्रकारका ५०० बोट लगाइसकेको बताउनुहुन्छ ,Green Clean Dhangadhi का सदस्य अभिनास गुरागाईं
Green Clean Dhangadhi ले विभिन्न बाल क्लब, स्थानीय युवा क्लब, विभिन्न सामाजिक संस्था र सरकारी निकायसँग सहकार्य गरेर अघि बढिरहेको बताउनुहुन्छ Green Clean Dhangadhi का अर्का सदस्य शुभम पनेरु।
Green Clean Dhangadhi का अर्का सदस्य विजयराज जोशी भन्नुहुन्छ ,”तपाईंको धनगढीका गाउठाउतिर यस्ता विद्यालय क्षेत्र, सामुदायिक वन क्षेत्र खाली भए हामीलाई जानकारी गराई हामी सँगै वातावरणीय प्रदुषण न्यूनीकरण गर्न हातेमालो गरौँ”।
“धनगढी क्षेत्रका विभिन्न विद्यालय, मन्दिर र सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्ने सिलसिलामा आजसम्म धनगढी-३ त्रिभुवन माध्यमिक विद्यालय परिसर बोराडाँडी, धनगढी-१३ जनता राजपुर मा. वि. राजपुर, धनगढी-६ जाइस्थित भैरवकाली मन्दिर परिसर, धनगढी-२ शारदा मा.वि परिसर र धनगढी-१३ कैलाली सामुदायिक वन तथा जनता राष्ट्रिय मा.वि परिसर गरी ५ दिन निरन्तर बृक्षरोपण कार्यक्रममा छौं” Green Clean Dhangadhi का सदस्य समुयल न्यौपानेले बताउनुभयो। डिभिजन बन कार्यालय धनगढीबाट प्राप्त कल्कि, लिप्टिस, खयर, सीसम, डाली घाँस लगायत विभिन्न प्रकारका ५०० बोट लगाइसकेको बताउनुहुन्छ ,Green Clean Dhangadhi का सदस्य अभिनास गुरागाईं ।
Green Clean Dhangadhi ले विभिन्न बाल क्लब, स्थानीय युवा क्लब, विभिन्न सामाजिक संस्था र सरकारी निकायसँग सहकार्य गरेर अघि बढिरहेको बताउनुहुन्छ Green Clean Dhangadhi का अर्का सदस्य शुभम पनेरु।
Green Clean Dhangadhi का अर्का सदस्य विजयराज जोशी भन्नुहुन्छ ,”तपाईंको धनगढीका गाउठाउतिर यस्ता विद्यालय क्षेत्र, सामुदायिक वन क्षेत्र खाली भए हामीलाई जानकारी गराई हामी सँगै वातावरणीय प्रदुषण न्यूनीकरण गर्न हातेमालो गरौँ”।
Green Clean Dhangadhi का अर्का सदस्य विजयराज जोशी भन्नुहुन्छ ,”तपाईंको धनगढीका गाउठाउतिर यस्ता विद्यालय क्षेत्र, सामुदायिक वन क्षेत्र खाली भए हामीलाई जानकारी गराई हामी सँगै वातावरणीय प्रदुषण न्यूनीकरण गर्न हातेमालो गरौँ”।
Post Views: 38
Sharing