• २०८३ असोज ६ गते मङ्गलवार

गोठमा आगलागि हुदा करिब डेढ लाख बराबरको क्षति

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नः६ आदर्शनगरमा गोठमा आगलागि हुदा करिव डेढ लाखको क्षति भएको छ । स्थानीय दिनेश साउद को गोठमा करिब राति ३ बजे लागेको आगो स्थानीय ले दुई घण्टा पछि नियन्त्रण मा लगेका थिए।

साझ भैसिको पाडोलाई लामखुट्टे टोक्छन भनेर सानो भाडोमा धुवाँ निस्कने गरि राखेको आगो एकाएक गोठमा लागेको स्थानीय सुमन क्षेत्रीले बताए। आगो लागेपछि गोठ पुर्ण रुपमा चलेर नष्ट भएको छ । गोठमा भएको करिब डेढ लाख बराबरको काठ जलेर नष्ट भएको स्थानीय क्षेत्रीले बताएका छन।

Sharing

प्रतिक्रिया दिनुहोस