असोज १३, काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो १२ः१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल बस्ने भएको हो ।

बैठकमा समितिको सातौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ ।