• २०८३ असोज १३ गते मङ्गलवार

मन्त्रिपरिषद् बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौं ।  नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो । बैठकमा मुलुकका विभिन्न भागमा भएका पछिल्ला विपद्का घटनालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस