• २०८३ बैशाख २६ गते शनिवार

घट्यो सुनचाँदीको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

 माघ, ८ काठमाडौँ । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ७४ हजार ५०० मा कारोबार भएको छ । यस्तै, आज चाँदीको १५  रुपैयाँले घटेर तोलामा ८८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस