• २०८३ कार्तिक ३० गते आइतवार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ २१ पैसा र बिक्रीदर १५४ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८८ पैसा र बिक्रीदर १७६ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ १९ पैसा र बिक्रीदर २०७ रुपियाँ ०० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ८६ पैसा र बिक्रीदर १०८ रुपियाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३९ पैसा र बिक्रीदर १०९ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ४३ पैसा र बिक्रीदर ११९ रुपियाँ ८९ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७७ पैसा र बिक्रीदर २२ रुपियाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ ०९ पैसा र बिक्रीदर ४१ रुपियाँ २५ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ३० पैसा र बिक्रीदर ४२ रुपियाँ ४७ पैसा निर्धारण गरिएको छ ।

May be an image of text that says 'नेपाल राष्ट्र बैडक कार्यांलय, विद्ेशी विनिमय च्यवस्यापन विनागा नेपाल राष्ट् वैडकले तोकेको विनिमय दर 궁대곡 साल रच, २०२६) बिहीबारको विनिमय रुपिर्या १०० खुला बजार विनिमय (नैपाल राष्ट्र बैड्ककौ प्रयोजनका लागी) डलर खरिद दर विकी දගட అష9్ २०६१९ ၃၀ဖ၀ဝ १८९७९ १९०/५२ अस्ट्रीलयन क्यानेडियन सिझगापुर डलर येन १०७८६ १०८ા/૨८ १०९३९ ११९४३ १०९८१ ११९८९ ९४६ अरब रियाल 8190 २२७७ कतारी रियाल भाट २२८६ ४१०९ 8228 ४२३० 9డ్ ४२४७ 518 अरव इमिरेट दिराम मलेसियन रिइ्ञगट कोरियन वन स्वंडस ऋोनर ऋ्ोनर 58,/88 ४२१५ 39163 १०४१ २०१४५ 2GIC. १५९४ दिनार ર३५३ ੨३६२ स९६७ बहराइन दिनार ओमानी रियाल १९७५ ၅၀၀၃ ५०२९६ ४०८०३९ बेश्रकलले आयश्यकला ပွဝဝဖ ४०२२०'

 

Sharing

प्रतिक्रिया दिनुहोस