• २०८३ मङ्सिर ४ गते बिहिवार

दिपक क्षेत्रीको अन्तिम चलचित्र “दम द पावर” पुस १८ गते देशभरीका हलमा

पढ्न लाग्ने समय : १ मिनेट

पौष १७ काठमाण्डौ । B$B INtertaiment प्रा.लि विश्व नेपालको प्रस्तुति दम द पावर पुस १८ गते देशभरीका हलमा लाग्ने भएको छ ।


चलचित्रमा स्वार्गिय दिपक क्षेत्रिको अन्तिम म्यन भिलेनको मुख्य भुमिकामा रहेको चलचित्रमा दिपक लगाएत श्याम कटुवाल र जेनिशा केसी को मुख्य भुमिका रहेको हो भने छायाकन शम्भु सापकोटाले गरेका हुन ।


दम्द पावर चलचित्रले सामाजिक विषयमा आधारित रहेको चलचित्रले देशमा भएका हिंसा हत्य बलत्कार जस्ता कुरितिहरु हटाउनका निम्ति यस चलचित्र निर्माण भएको चलचित्रमा विजय विक्रम वस्नेत ले निदशक गरेका हुन त्यस्तौ कार्याकारि निर्देशन दिनेस राज जेसि हो भने गंग वहादुर ( टि .भि.के.) कटुवालले निर्माता गरेका हुन ।

चलचित्रमा मुख्य भुमिकामा दिपक क्षेत्री , श्याम कटुवाल, जेनिशा केसी, शिव आचार्या,सोनु थापा, रमेश राना लगाएतले अभिनय गरेको चलचित्र देश भरिका हलमा लाग्ने भएको छ ।

हेर्नुस भिडियो

Sharing

प्रतिक्रिया दिनुहोस