• २०८३ जेष्ठ ८ गते शुक्रवार

मन्त्रिपरिषद्को बैठक शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक केहीबेर अघि सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।

बालेन नेतृत्वको सरकार बनेदेखि बसेको यो दोस्रो मन्त्रिपरिषद्को बैठक हो ।

Sharing

प्रतिक्रिया दिनुहोस