• २०८३ असोज २३ गते शुक्रवार

कांग्रेस महाधिवेशन : वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं ।   नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आयोजित मतदानमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।

शर्माले खुलामञ्चस्थित तराई मधेस हलमा रहेको मतदान केन्द्रमा बेलुका ७ः१५ बजे मतदान गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस