• २०८३ जेष्ठ २१ गते बिहिवार

पत्रकार दिनेश सिटौलाको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं। पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ । ग्राण्डी अस्पतालमा उपचारत सिटौलाको आज १२: ४५ बजे निधन भएको अस्पतालले जानकारी दिएको हो ।

ग्राण्डीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले शुक्रबार अपराहन्न १२: ४५ बजे मृत घोषणा गरेका हुन् । सिटौला अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि शुक्रबार काठमाडौं ल्याइएको थियो ।

सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत हुन् ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस