• २०८३ बैशाख ४ गते शुक्रवार

चीनमा तीनवटा उपग्रहहरू सहितको रकेट प्रक्षेपण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । चीनले सोमबार तीनवटा उपग्रहहरू सहितको लिजियान–२ वाई १ वाहक रकेट प्रक्षेपण गरेको छ ।

रकेटले उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस नवप्रवर्तन पायलट क्षेत्रबाट १९ः०० बजे (बेइजिङ समय) प्रक्षेपण गरेको र उपग्रहहरूलाई योजनाबद्ध कक्षामा सफलतापूर्वक पठाएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस