• २०८३ जेष्ठ ३१ गते आइतवार

मन्त्रिपरिषद्को बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु भएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव बारे छलफल र निर्णय हुने जानकारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस