माघ १५, काठमाडौं । काठमाडौँको दरबारमार्ग स्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र काठमाडौँ तथा ललितपुरबाट आएका दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।