• २०८३ जेष्ठ ३१ गते आइतवार

नेपाल-खनाल समूहले बोलायो आकस्मिक स्थायी समिति बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक बस्न लागेको हो ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पक्षका नेताहरुको जिम्मेवारी खोसेको पछि आकस्मिक बैठक बोलाएको हो । प्रदेश इन्चार्ज र विभाग प्रमुखबाट नेपाल खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेरपछि नेपाल पक्षको बैठक बस्न लागेको हो । आजै एमाले अध्यक्ष केपी ओलीले सातै प्रदेशको इन्चार्ज र विभागका प्रमुखहरु हेरफेर गरेका थिए ।

https://khabar24nepal.com/03/12/2021/65146/

Sharing

प्रतिक्रिया दिनुहोस